Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rajendra Mahato: पार्टी नेतृत्वसँग असन्तुष्ट चर्चित ‘मधेशवादी’ नेतासँग कुराकानी - BBC News Nepali
BBC News Nepali · 2 years ago
प्रायजसो सधैँ चर्चामा रहने ‘मधेशवादी’ नेता राजेन्द्र महतो अचेल गुमनामजस्तै छन्। तर हालै उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक बहिष्कार गरेर चर्चामा आए। बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा उनले पार्टी अध्यक्ष महन्थ ठाकुरसँगको असन्तुष्टि पोखेका छन्। त्यसो भए के उनी नयाँ पार्टी बनाउने तयारीमा छन्? सुन्नुहोस् बीबीसी न्यूज नेपालीका शरद केसीले महतोसँग गरेको कुराकानी। #BBCNepali #RajendraMahato #NepalPolitics