HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Prachanda nepotism: प्रचण्ड सरकारले एक वर्ष पूरा गर्दा उनको परिवारमोहको आलोचना किन?- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारको एक वर्ष पूरा भएको छ। उनले आफ्नो नेतृत्वमा गठबन्धन सरकार सफल रहेको बताउने गरेका छन्। तर देशको प्रमुख कार्यकारीका रूपमा काम गर्दा उनको परिवारमोह पनि झल्किएको भन्दै प्रचण्डको आलोचना पनि हुने गरेको छ। यसै सन्दर्भमा राजनीतिशास्त्री हरि शर्मासँग बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले गरेको कुराकानी। #BBCNepali #NepalPolitics #Prachanda