HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

PMS women's problem: महिलाहरूले भोग्ने विकराल पीएमएसको समस्यामा 'संसार ढलेजस्तो’ - BBC News Nepali

BBC News Nepali · 2 years ago

“मेरो संसार ढल्दै छ। मेरो कोही छैन। झनक्क झनक्क रिस उठ्छ। छिनमै खुसी हुन्छु, छिनमै दुःखी। सानो सानो कुराले मेरो मन दुख्छ अनि आँसु झर्छन्।” महिनावारी हुनुअघि प्राय: महिलाहरूलाई मानसिक र शारीरिक रूपमा यस्तै विभिन्न लक्षणहरू देखिन्छन् जसलाई चिकित्सकहरूले पीएमएस भन्छन्। यो कस्तो समस्या हो? केके लक्षण देखिन्छन्? कसरी समाधान गर्ने? हेर्नुहोस् यो भिडिओ। भिडिओ स्टोरी : सृजना श्रेष्ठ #BBCNepali #PMS #MenstrualProblems