HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Pakistan shepherdess: कठिन भूभागमा पशुपालन गर्दै जीवन धान्ने पाकिस्तानका महिलाहरू - BBC News Nepali

BBC News Nepali · 2 years ago

शताब्दीयौँसम्म वाखी पशुपालकहरू पाकिस्तानका दुर्गममा रहेका पर्वतीय भूभागमा बसोबास गर्दै आएका छन् र व्यवसाय गर्दै आएका छन्। ग्रीष्म याममा भेडाहरूलाई उच्च भूभागमा चरनका लागि लग्ने कामको नेतृत्व वाखी महिलाले गर्दै आएका छन्। यो समुदायका यी महिलाहरूले अर्को पुस्ताका लागि धेरै कुरा परिवर्तन नै गराइदिएका छन्। हेर्नुहोस् एक भिडिओ। #BBCNepali #PakistanWomen #Agriculture