HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Opium farmers Myanmar: सबैभन्दा धेरै अफिम उत्पादन हुने देशका किसानको दुःख - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

म्यान्मार यो वर्ष अफिमको सबैभन्दा ठूलो उत्पादक बनेको संयुक्त राष्ट्रसङ्घको लागुपदार्थ नियन्त्रण गर्ने निकाय यूएनओडीसीले जनाएको छ। यो वर्ष म्यान्मारमा अफिम उत्पादन बढेर १,०८० टन पुग्ने आकलन गरिएको छ। अफिमको तस्करी गर्नेहरू धनी बने पनि खेती गर्ने किसानहरू भने निकै गरिब छन्। उनीहरूसँग अफिमबाहेक अरू खेती गर्ने विकल्प पनि छैन। म्यान्मारको उत्तरी शान प्रान्तमा अफिम खेती हुने एउटा मुख्य क्षेत्र हो। बीबीसीले त्यहाँ गएर बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Opium #Myanmar