HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepathya Amrit Gurung: स्वर ‘बचाउन’ सङ्घर्षशील यी लोकप्रिय गायक - BBC News Nepali

BBC News Nepali · 2 years ago

सन् २००५ मै फ्यारेन्जाइटिस भएर घाँटीमा समस्या देखिएपछि लोकप्रिय ‘नेपथ्य’ ब्यान्डका भोकलिस्ट अमृत गुरुङ ‘आवाजलाई जोगाएर’ गाउँदै आएका छन्। सन् २०१३ मा आइपुग्दा फ्यारेन्जाइटिस त निको भयो तर आवाज ननिस्किने समस्या झन् बढ्दै थियो। बेलाबेला गला भासिन्थ्यो, स्वर नै आउँदैन थियो। एउटा गायकका लागि अब सायद गाउन सक्दिनँ कि भन्ने त्यो अवस्था कस्तो थियो? सुन्नुहोस् बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गुरुङसँग गरेको कुराकानी। #BBCNepali #NepathyaBand #AmritGurung