HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepalis in Russian army: ‘रुसी सेनामा छोराले ज्यान गुमायो, शव ल्याउन खर्च छैन’ - BBC News Nepali

BBC News Nepali · 2 years ago

रुसी फौजमा रहेर ज्यान गुमाएका पोखराका २६ वर्षीय देवान राईको परिवार अहिले शोकमा छ। ऋण गरेर गत वर्ष कार्तिकमा अध्ययनका लागि रुस गएका छोराको मृत्यु भएको दुई महिना हुँदा पनि छोराको शव प्राप्त गर्न नसकेकोमा उनीहरू चिन्तित छन्। पोखराबाट कृष्णमणि बरालको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #RussianArmy #UkraineWar