Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepalis in Russia war: रुसी फौजमा चार जना नेपालीको मृत्युबारे सरकारको भनाइ- BBC News Nepali
BBC News Nepali · 2 years ago
परराष्ट्रमन्त्री एनपी साउदले रुसी फौजमा भर्ती भएका नेपाली युवाहरू रुस-युक्रेन युद्धमा मारिएको भनी आएका समाचारका विषयमा सरकारले सूचना सङ्कलन गरिरहेको बताएका छन्। रुसी फौजमा भर्ती भएका कैयौँ नेपालीहरूमध्ये हालसम्म चार जनाको मृत्यु भइसकेको विवरण विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। साथै इजरेलमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि कतार र इजिप्टमार्फत् प्रयास जारी रहेको उनले बताएका छन्। सुन्नुहोस् बीबीसी न्यूज नेपालीकी विनिता दाहालले परराष्ट्रमन्त्री एनपी साउदसँग गरेको कुराकानी #BBCNepali #RussiaUkraine #RussianArmy