HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepali airlines on EU blacklist: नेपाली वायुसेवा कम्पनीमाथि ईयूको प्रतिबन्ध कायमै - BBC News Nepali

BBC News Nepali · 2 years ago

युरोपेली सङ्घको हवाइ सुरक्षासम्बन्धी निकायले आफ्नो पछिल्लो प्रतिवेदनमा पनि नेपाली वायुसेवा कम्पनीहरूमाथि प्रतिबन्ध जारी राख्ने बताएको छ। सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीहरूलाई युरोपेली आकाशमा उड्न प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध कायमै रहेपछि अब नेपालको नियामक निकाय के गर्छ? सुन्नुहोस् बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलासँग गरेको कुराकानी। #BBCNepali #NepalAviation #AirSafety