HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal share market: यी चार कुरा जसले नेपालको शेअर बजार सुधार्न सक्छ -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

लामो समयसम्म घटेको शेअर बजारमा पछिल्लो केही समयमा केही सुधार भएको देखिएको छ। गत साता दुई वर्षपछि सर्किट ब्रेकर लाग्ने गरी एकै दिन ६ प्रतिशतले शेअर बजार बढ्यो। यसको अर्थ शेअर बजारमा सुधार आएको हो त? विज्ञ र जानकारहरूका अनुसार शेअर बजारमा सुधार ल्याउन सक्ने कुराहरू के हुन सक्छन्? रिपोर्ट : अशोक दाहाल भिडिओ : विजय गजमेर #BBCNepali #ShareMarket #NEPSE