HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal share market: पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसँग शेअर बजारबारे कुराकानी -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नेपाल राष्ट्र ब्याङ्कले शेअर धितो कर्जाको जोखिमभार र ब्याङ्क दर कम गरेलगत्तै आइतवार १११ अङ्कले बढेर सर्किट ब्रेकर लागेको शेअर बजार सोमवार फेरि १५ अङ्कले घट्यो। यसले नेपालको शेअर बजारका बारेमा कस्तो सङ्केत गर्छ? यसै विषयमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले कुराकानी गरेका छन्। #BBCNepali #ShareMarket #NEPSE