HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal same-sex marriage: नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता गर्ने जोडीको खुसी - BBC News Nepali

BBC News Nepali · 2 years ago

समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी गाउँपालिकामा औपचारिक रूपमा दर्ता भएको छ। योसँगै उनीहरू नेपालमा मात्र नभई दक्षिण एशियाकै कानुनी मान्यता पाउने पहिलो समलिङ्गी जोडी बनेका छन्। विवाह दर्तापछि उनीहरूले बीबीसी नेपालीसँग कुराकानी गर्दै आफ्नो खुसी साटेका छन्। भिडिओ स्टोरी : सृजना श्रेष्ठ [सम्बन्धित समाचार : https://bbc.in/47X0I7o] #BBCNepali #SameSexMarriage #SameSexWedding