Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal politics: कांग्रेस नेता शङ्कर भण्डारीले संविधान खारेज हुने अभिव्यक्ति किन दिए?-BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारीले धर्म निरपेक्षता र प्रदेश संरचनाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। उनले मङ्गलवार आफ्ना दलका नेताहरू सहभागी एक कार्यक्रममा आगामी चैतभित्र संविधान खारेज हुन सक्ने सूचना पाएको दाबी गरे। सुन्नहोस् यसै विषयमा नेता शङ्कर भण्डारीसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी। #BBCNepali #NepalPolitics #NepaliCongress