HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Murrah buffaloes Nepal: अरू राँगाभन्दा मुर्रा कसरी फरक? - BBC News Nepali

BBC News Nepali · 2 years ago

भारतबाट नेपाल भित्र्याइएका १५ वटा मुर्रा जातका राँगालाई पोखरा, लाहान र बाँकेका तीनवटा ठाउँमा राखिने पशु सेवा विभागले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका ‘मुर्रा’ राँगा करिब पाँच महिनापछि ७ मङ्गसिरमा नेपालमा ल्याइएको हो। अरू राँगाभन्दा मुर्रा कसरी फरक? भिडिओ: विमला चौधरी सम्पादन: विजय गजमेर #BBCNepali #MurrahBuffalo #Agriculture