HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Monitoring pharmacies: कामनपाले औषधि पसलमा गर्ने अनुगमनले के सुधार गर्ला -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

काठमाण्डू महानगरपालिकाले विभिन्न सूचकाङ्कका आधारमा औषधि पसलहरूमा अनुगमन गर्न सुरु गरेको छ। जनस्वास्थ्य ऐन, २०८० लागु भएपछि पहिलो पटक यसरी अनुगमन गर्न लागिएको महानगरले बताएको छ। विज्ञसहितको टोलीले गर्ने अनुगमनमा त्रुटि भेटिए सुधार गर्न समय दिने र त्यो समयमा पनि सुधार नभए औषधि पसल बन्दसमेत गर्न सकिने कामनपाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए। सुन्नुहोस् काठमाण्डू महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलसँग बीबीसी न्यूज नेपालीका विजय गजमेरले गरेको कुराकानी। #BBCNepali #Medicine #MarketMonitoring