HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Mexico women: लैङ्गिक हिंसा र लुटपाटको बिगबिगी हुने सडकमा ट्रक चलाउने महिला - BBC News Nepali

BBC News Nepali · 2 years ago

मेक्सिकोमा लैङ्गिक हिंसा र हतियारधारीहरूबाट हुने लुटपाट सामान्य मानिन्छ। अर्थात् त्यहाँ महिलाहरूलाई सवारी चालकको पेसामा आकर्षित गर्नु चुनौतीपूर्ण छ। तर त्यस्ता खतरनाक सडकहरूमा ट्रक चलाउने केही महिलासँग बीबीसी १०० विमिनले यात्रा गरेको छ। अल्भारो अल्भारेजले निर्माण, छायाङ्कन तथा सम्पादन गरेको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Mexico #Women