HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Medical robot Meditel: चिकित्सक जान कठिन ठाउँमा सेवा दिन बनाइएको मेडिटेल रोबट - BBC News Nepali

BBC News Nepali · 2 years ago

विभिन्न विपद् र सङ्कटका बेला घाइतेको उपचारमा चिकित्सकहरू पठाउनु कुनै अवस्थामा खतरनाक हुन सक्छ। त्यस्तो अवस्थामा पनि घाइतेहरूको जीवन बचाउन सकियोस् भनेर यूनिभर्सटी अफ शेफील्डका वैज्ञानिकहरूले एउटा रोबट बनाएका छन्। 'मेडिटेल' नाम दिइएको उक्त रोबटले चिकित्सकहरू कोशौँ टाढा भए पनि घाइतेको उपचार गर्न सक्ने बताइएको छ। त्यस्तो रोबटले गर्न सक्ने विभिन्न कामहरूको हाल परीक्षण भइरहेको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #MedicalRobot #Meditel