HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Manoj Gajurel interview: 'मञ्चमा प्राकृतिक शक्तिले मलाई रक्षा गरेजस्तो लाग्छ' - BBC News Nepali

BBC News Nepali · 2 years ago

कहिले प्रचण्ड बनेर कुम हल्लाउँदै देखा पर्छन् त कहिले केपी ओलीको रूप धारण गर्छन्। त्यति मात्र कहाँ हो र कहिले नरेन्द्र मोदीजस्तै हाउभाउ देखाउँछन् त कहिले डोनल्ड ट्रम्पको नक्कल गर्छन्। केही समययता उनले मानिसलाई रुवाउने गरी गम्भीर प्रस्तुति समेत दिन थालेका छन्। राजनीति र साहित्यमा हात हाल्नेदेखि हास्यव्यङ्ग्य हुँदै मनै रुवाउने प्रस्तुतिसम्ममा आफ्नो छाप छोड्न सफल नेपाली हास्यव्यङ्ग्य विधाका एकजना अगुवा कलाकार मनोज गजुरेलले कुनै पात्र वा विषय कसरी चयन गर्लान्? हेर्नुहोस् कुराकानी। अन्तर्वार्ता : सञ्जय ढकाल भिडिओ : सृजना श्रेष्ठ/विजय गजमेर #BBCNepali #ManojGajurel #Comedy