HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Lost art Nepal: चोरी भई अमेरिका पुगेका नेपाली कलाकृति नेपाललाई फिर्ता - BBC News Nepali

BBC News Nepali · 2 years ago

नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका केही प्राचीन, पुरातात्विक तथा ऐतिहासिक महत्त्वका दुर्लभ कलाकृति अमेरिकाले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। ती कलाकृतिमा भैरवका दुई ओटा मुकुन्डो तथा उमामहेश्वर र दुर्गाका एक-एक ओटा मूर्ति छन्। ती मुकुन्डो तथा मूर्तिहरूलाई छिट्टै नेपाल पठाइने महावाणिज्य दूतावासले बताएको छ। त्यसपछिको प्रक्रियाबारे समेत चर्चा गरेर विजय गजमेरले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #NepalHistory #NepaliArt #BBCNepaliSewa