HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

KBC Junior 2023 Mayank: १२ वर्षीय मयङ्कले 'केबीसी'मा कसरी जिते भारु एक करोड - BBC News Nepali

BBC News Nepali · 2 years ago

महिन्दरगढ हरियाणाका १२ वर्षीय मयङ्कले 'कौन बनेगा करोडपति जूनिअर' मा भारु एक करोड जितेका छन्। उनको उमेरका अरू कसैले यो खेलमा यति रकम जितेका छैनन्। पन्जाबी गीतहरू सुन्न असाध्यै मन पराउने यी बालक कक्षा आठमा पढ्छन्। मयङ्कका अनुसार उनले यो खेलका लागि दुई-तीन महिनादेखि तयारी गरिरहेका थिए। मयङ्क १८ वर्ष भएपछि मात्र पुरस्कारको रकम पाउने छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #KBC #KBCJunior