Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Kateryna Sadurska: युद्धग्रस्त युक्रेनकी खेलाडीको फ्रीडाइभिङमा विश्वकीर्तिमान - BBC News Nepali
BBC News Nepali · 2 years ago
युक्रेनकी कटेरिना सादुर्स्काले हालै फ्रीडाइभिङमा विश्वकीर्तिमान बनाएकी छन्। अठहत्तर मिटरको गहिराइमा झन्डै साढे तीन मिनेट सास रोकेर उनले कीर्तिमान बनाएकी हुन्। रुस-युक्रेन युद्धबाट अतिप्रभावित खार्किभकी बासिन्दा उनले युद्ध चल्दै गर्दा पनि त्यहीँ अभ्यास गरेकी हुन्। #BBCNepali #KaterynaSadurska #Freediving #BBCNepaliSewa