HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Israel-Palestine war: इजरेली जेलमा रहेकी छोरी रिहा भएपछि 'घरमा खुसी फर्कयो' - BBC News Nepali

BBC News Nepali · 2 years ago

इजरेल र हमासबीचको सहमतिपछि हमासले आफ्नो नियन्त्रणमा रहेका इजरेली र अन्य देशका बन्धकहरूलाई रिहा गरेसँगै इजरेलले पनि प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ। इजरेलमा जेल सजाय पाएकी माराह बकीर रिहा भएपछि उनको घरमा खुसी फर्किएको उनकी आमा साउसन बकीरले बताएकी छन्। बीबीसी अरबिकको टोलीले जेरुसलेमस्थित साउसन बकीरको घरमा गई माराह र साउसनसँग कुरा गरेको छ। हेर्नुहोस् यो भिडिओ । #BBCNepali #Israel #IsraelPalestineConflict