HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Indonesia volcano: इन्डोनेशियामा ज्वालामुखी विस्फोटपछि खरानीले सडक र गाडी ढाक्यो - BBC News Nepali

BBC News Nepali · 2 years ago

इन्डोनेशियाको मारापी ज्वालामुखी विस्फोट हुँदा त्यसको मुखनजिकै ११ पदयात्री मृत फेला परेको उद्धारकर्ताहरूले जानकारी दिएका छन्। उक्त ज्वालामुखी सप्ताहान्तमा विस्फोट भएको थियो र सोमवार मात्रै त्यस क्षेत्रबाट तीन जनाको उद्धार गरिएको छ। हराइरहेका अन्य १२ को खोजी अर्को सानो विस्फोटनका कारण स्थगित गरिएको छ। विस्फोटपछि तीन किलोमिटर माथिसम्म खरानीको मुस्लो देखिएको थियो। यो भिडिओ हेर्नुहोस्। यससँग सम्बन्धित समाचार पनि पढ्नुहोस् : https://bbc.in/3GsMnUB । #BBCNepali #IndonesiaVolcano #MountMarapi