HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Haribol Gajurel: प्रधानमन्त्रीका मुख्य सल्लाहकारको ‘गुपचुप’ राजीनामा किन? BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले झन्डै एक साताअघि नै राजीनामा दिएको तर स्वीकृत भइनसकेको विवरण सार्वजनिक भएको छ। गजुरेलले राजीनामा दिएको पुष्टि गरे पनि कारणबारे विस्तृतमा केही बताएका छैनन्। तर बीबीसी न्यूज नेपालीका शरद केसीसँगको कुराकानीमा गजुरेलले प्रधानमन्त्रीसँग कुरा नमिलेको सङ्केत गरेका छन्। सुन्नुहोस् कुराकानी। #BBCNepali #HaribolGajurel #NepalPolitics