HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hamas hostages: मृत्यु भएको भन्ठानिएकी नौवर्षे इजरेली बालिका हमासको अपहरणबाट मुक्त - BBC News Nepali

BBC News Nepali · 2 years ago

हमासले इजरेलमा आक्रमण गर्दा मृत्यु भएको भन्ठानिएकी एक नौवर्षे बालिका झन्डै सात हप्तापछि घर फर्किएकी छन्। हमासले मुक्त गरेपछि इजरेली-आइरिश मूलकी एमिली ह्यान्ड अहिले आफ्ना बुवाको संरक्षणमा छिन्। उनलाई हमासका लडाकुहरूले अपहरण गरेर लगेका थिए। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Israel #Hamas