HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Europe jobs for Nepalis: नेपाली कामदारका लागि युरोपमा कस्ता छन् अवसर र चुनौती? - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर युरोपका छ वटा देशहरूमा रोजगारीका लागि जाने नेपालीहरूको सङ्ख्या एक वर्षमै करिब दोब्बर भएको तथ्याङ्क छ। पछिल्ला वर्षहरूमा रुमेनिआ, क्रोएशिया, साइप्रस, यूके, पोल्यान्ड र माल्टासहितका देशहरूमा नेपाली कामदारहरू जाने क्रम उच्च देखिएको हो। रिपोर्ट: अशोक दाहाल भिडिओ: विजय गजमेर #BBCNepali #ForeignEmployment #Europe