HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

EPS Korea Nepal: कोरियाले ईपीएसको दायरा बढाएपछि कस्तो योग्यता पुगेका जान पाउँछन्?-BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

दक्षिण कोरियाले विदेशी कामदार लैजाने दायरा विस्तार गरेको छ। त्यससँगै नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा पठाउन आवश्यक प्रक्रिया अगाडि बढाएको छ। दक्षिण कोरिया जानका लागि योग्यता के चाहिन्छ, प्रक्रिया कस्तो र पारिश्रमिक कति हुन्छ? रिपोर्ट: गनी अन्सारी भिडिओ: विजय गजमेर #BBCNepali #KoreanEmployment #EPSNepal