HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

EPS Korea Nepal: कोरिया रोजगारीप्रति नेपाली युवा आकर्षणका ३ प्रमुख कारण- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार कोरिया जानका लागि यसपालि हालसम्मकै धेरै आवेदन परेका छन्। भाषा परीक्षाका लागि निर्धारित समयभित्र १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका छन्। त्यसबाट १६ हजार जनाको हाराहारीमा मात्र आवेदक छनोट हुने सरकारी अधिकारीहरूको अनुमान छ। नेपालीहरू दक्षिण कोरिया जानका लागि यति धेरै आकर्षित किन? रिपोर्ट : गनी अन्सारी भिडिओ : विजय गजमेर #BBCNepali #ForeignEmployment #MigrantWorkers