HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Disabled gymnasts: अपाङ्गता भए पनि घोडाको पिठिउँमा जिम्न्यास्टिक्स गर्ने खेलाडीहरू - BBC News Nepali

BBC News Nepali · 2 years ago

इटलीमा हालै अपाङ्गता भएका र अन्य खेलाडीहरूले सँगसँगै प्रतिस्पर्धामा गरेको एउटा जिम्न्यास्टिक्स प्रतियोगिता भएको छ। घोडचढीसम्बन्धी विभिन्न विधाहरूमध्ये 'भल्टिङ' मा पहिलो पटक दुवै प्रकारका खेलाडीहरू समावेश भएका हुन्। अपाङ्गता भएकी एक खेलाडी समाविष्ट टोलीले आफ्नो समूहमा स्वर्णपदक जितेको छ। उनीहरूको तयारीदेखि पदक जितेपछिको अनुभवसम्म समेटिएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Disability #Gymnastics