Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Darien gap: जोखिमपूर्ण बाटोबाट अमेरिका छिर्ने प्रयासमा अफगान शरणार्थी - BBC News Nepali
BBC News Nepali · 2 years ago
दुई वर्षअघि अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सुरक्षा जोखिममा रहेका हजारौँ अफगानहरूलाई उद्धार गर्यो। तर पनि धेरै मानिस छुटे। अहिले उनीहरू आआफ्नै किसिमले अमेरिका जानका लागि जोखिमपूर्ण बाटो अपनाउँदै छन्। त्यसमध्येको एउटा बाटो ब्रजिल हुँदै अमेरिका जान्छ। ब्रजिलले यस्तो यात्राको सहजीकरण गर्न मानवीय आधारमा ११,००० भन्दा बढी अफगानहरूलाई भिसा दिएको छ। 'ड्यारिएन ग्याप' नामको सोही मार्ग हुँदै अमेरिका-मेक्सिको सीमाको तिऊवाना पुगेका केही अफगानहरूसँग बीबीसीले कुराकानी गरेको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #DarienGap #Asylum