Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dambe fight Nigeria: नाइजिरियाबाट विश्वभर लोकप्रिय हुँदै गएको 'दाम्बे' खेल - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नाइजिरियाबाट सुरु भएको 'दाम्बे' नामक एक खालको कुस्ती खेल अहिले विश्वभर लोकप्रिय भएको छ। लाखौँ मानिसहरू इन्टरनेटमा यो खेल हेर्छन्। नाइजिरियाको सबैभन्दा ठूलो कानो राज्यमा त्यहाँका अमीरको नाममा एक दाम्बे च्याम्पिअनशिप सुरु भएको छ। त्यसका लागि नयाँ नियमहरू पनि बनाइएका छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #DambeFight #Nigeria