HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Climate change: न हिमालमा पहिलेजस्तो हिउँ छ, न जङ्गलमा पशुपक्षी -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

अन्नपूर्ण क्षेत्रका दलबहादुर गुरुङ अहिले ७० वर्षको उमेर पुग्दा बाल्यकालमा हुँदा जस्तो हिमालमा हिउँ पर्न छाडेको अनुभव सुनाउँछन्। जलवायु परिवर्तनका कारण हिउँ कम भएको मात्र नभई त्यसले जैविक विविधतालाई असर गरेको विशेषज्ञहरू बताउँछन्। जलवायु परिवर्तनले गर्दा जैविक विविधतामा कस्तो असर पर्छ र यसको असर कसरी कम गर्न सकिन्छ? भिडिओ: विजय गजमेर / कृष्णमणि बराल #BBCNepali #ClimateChange #Biodiversity