Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Climate change: जलवायु परिवर्तनबारे इन्टरनेटमा फैलिएका केही भ्रमको तथ्यजाँच- BBC News Nepali
BBC News Nepali · 2 years ago
सामाजिक सञ्जालमा जलवायु परिवर्तनको विषयमा गलत वा भ्रामक जानकारी भएका कुराहरू निकै फैलिएका छन्। बीबीसीले अनलाइनमा धेरैजसो भेटिने केही भ्रामक कुराको तथ्यजाँच गरेको छ। भिडिओ: विजय गजमेर #BBCNepali #ClimateChange #MisInformation