HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Children Israel-Hamas war: आक्रमणमा टुहुरा बनेका भन्छन्, 'आमाबुवा जिउँदै भइदिए...’ - BBC News Nepali

BBC News Nepali · 2 years ago

इजरेलले गरेको सैन्य कारबाहीमा गाजामा हजारौँ मानिसको मृत्यु भएको छ, सयौँ बालबालिका टुहुरा भएका छन्। इजरेली हवाई आक्रमणमा परेर आमा र बुवाको मृत्यु भएपछि १३ वर्षे ओमारसहित एउटै परिवारका छ सहोदर बालबालिका टुहुरा भए। उनीहरूमध्ये सबैभन्दा जेठो सन्तान १७ वर्ष र कान्छो सन्तान एक वर्षका छन्। बीबीसी अरबिककी दालिया हैदरले भेटेर उनीहरूको अवस्था बुझेकी छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Israel #Children