Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Child marriage Malawi: '१२ वर्षकी थिएँ, ९ डलरमा बेचेर बिहे गरिदिए' - BBC News Nepali
BBC News Nepali · 2 years ago
विश्वमा पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुगी बिहे हुने गरेको अनुमान छ। बालविवाह नियन्त्रण गर्ने कानुन भएका देशमा पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। मलावीमा परिवर्तनको सङ्केत देखा पर्न थालेको छ। बीबीसो स्पेशलिस्ट हबकी मेघा मोहन र यूसेफ एल्डिनले मलावीमा बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #ChildMarriage #Malawi