Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bipin Joshi rescue: विपिन जोशी छुटाउन कतारसँग नेपालको कुराकारीबारे ताजा जानकारी -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
इजरेलमा अध्ययनका लागि गएका कञ्चनपुरका विपिन जोशीलाई पनि हमासले बन्दी बनाएको ठानिएको छ। नेपालले जोशीलाई छुटाउन कूटनीतिक पहल भइरहेको बताउँदै आएको छ। नेपालका परराष्ट्रमन्त्रीले हालै कतारका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि भेट गरेका थिए। त्यस बेला के कुरा भयो? सुन्नुहोस् बीबीसी न्यूज नेपालीका अशोक दाहालले कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालसँग गरेको कुराकानी। #BBCNepali #BipinJoshi #Hamas