Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- World cup 2026: अन्तिम विश्वकप?
BBC News Nepali · 2 weeks ago
सन् २०२६को विश्वकप फुटबलमा १,२४८ खेलाडीहरू सहभागी हुने छन्। तर केही चर्चित खेलाडीहरूका लागि यो विश्वकप अन्तिम विश्वकप हुन सक्छ। भिडिओ : विजय गजमेर #BBCNepali #FifaWorldCup2026 #Sports