HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - US-Iran war: परमाणु प्लान्टमा प्रहार भयो भने के हुन सक्छ ?

BBC News Nepali · 2 months ago

अमेरिका र इजरेलको इरानसँग युद्ध हुँदा इरान र इजरेलका महत्त्वपूर्ण पूर्वाधारहरू निसानामा परे। अहिले दुई साताका लागि युद्धविराम भएको छ। तर फेरि युद्ध चर्किए उक्त क्षेत्रमा जुनसुकै बेला परमाणु-विपद् निम्तिन सक्छ। #BBCNepali #USIranWar #NuclearPower