HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Upendra Yadav Interview: यो चुनावबाट मधेशले के नयाँ पाउँछ?

BBC News Nepali · 3 months ago

आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बीबीसी न्यूज नेपालीले गरेको कुराकानी। अन्तर्वार्ता : कमल परियार भिडिओ : युवराज भट्टराई #BBCNepali #BBCNepaliSewa #UpendraYadav #nepalpolitics