Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Sushila Karki controversy: 'विवादित' नियुक्तिबारे रास्वपा के भन्छ?
BBC News Nepali · 3 months ago
सरकारका विवादित निर्णयबारे नयाँ सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी के भन्छ? रास्वपा प्रवक्ता मनीष झासँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी #BBCNepali #BBCNepaliSewa #SushilaKarki #RSP