Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Sugar Shortage : ‘भारतले चिनीको निर्यात नरोक्नुपर्ने’
BBC News Nepali · 1 month ago
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि र सरकारले सीमा नाकाबाट रू १००भन्दा बढी सामान ल्याए भन्सार तिर्नुपर्ने व्यवस्थामा कडाइ गरेपछि सीमा क्षेत्रमा रहेका नेपालका गृहिणी तथा व्यवसायी महिलाहरू चिन्तित भएका छन्। आफ्नो पसल सञ्चालनदेखि घरमा दैनिक चिया पकाउने सम्मका समस्या भोग्न पर्ने उनीहरू बताउँछन्। उनीहरूको समस्याहरूको समाधान कसरी होस् भन्ने चाहन्छन्? भिडिओ: माधुरी महतो सम्पादन: सृजना श्रेष्ठ #BBCNepali #IndiaExport #Sugar