HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Sudhan Gurung: सुधन गुरुङबारेको छानबिन प्रतिवेदनमा के छ?

BBC News Nepali · 2 weeks ago

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीले ४३ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरुङसँग १७ पृष्ठ लामो बयान पनि लिएको थियो। यस विषयमा भण्डारीसँग बीबीसी न्यूज नेपालीका पवनराज पौडेलले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #SudhanGurung #NepalPolitics #Shorts