Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Startup loan: स्टार्टअपलाई ‘बिनाधितो कर्जा’
BBC News Nepali · 7 months ago
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आह्वान गरेको सन्दर्भमा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्तासँग बीबीसीका गनी अन्सारीले गरेको कुराकानी #BBCNepali #BBCNepaliSewa #StartupLoan #NepalEconomy