Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- RSP government: बहुमतप्राप्त सरकारले केके गर्न सक्छ?
BBC News Nepali · 2 months ago
प्रतिनिधिसभामा दुईतिहाइ बहुमतको लागि आवश्यक सङख्याभन्दा दुई स्थान कम प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीले त्यस्तो आँकडाको भरमा के के गर्न सक्छ? भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #RSP #NepalPolitics