HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Rohit Paudel: क्रिकेट बुझ्न थालेकी आमाको नजरमा रोहित पौडेलको खेल

BBC News Nepali · 6 months ago

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका खेलाडी रोहित पौडेलकी आमाले छोराको खेल हेर्दाहेर्दै क्रिकेट बुझ्न थालेकी छन्। सकेसम्म छोराको खेल नछुटाई हेर्ने ६० वर्षकी पलजेश पौडेलले आफ्ना छोराको प्रगतिमा खुसी व्यक्त गर्दै खेल प्रदर्शनमा सुधारका लागि केही सुझाव दिएकी छिन्। एनपीएलमा छोराको खेल हेर्न बर्दघाट नवलपरासीबाट काठमाण्डू आएकी रोहितकी आमासँग कमल परियारले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #RohitPaudel #NepalCricket