Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Rajendra Lingden interview: राजसंस्था पक्षधर पार्टीका नेता चुनावका मुखमा के भन्छन्
BBC News Nepali · 3 months ago
आगामी साताका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा बीबीसी न्यूज नेपालीसँग अन्तर्वार्ता गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना मुख्य मुद्दादेखि "वर्षौँपछि पार्टी पहिलो पटक एकताबद्ध रूपमा" चुनावमा गइरहेको परिस्थितिको चर्चा गरेका छन्। अन्तर्वार्ता : प्रदीप बस्याल भिडिओ : कमल परियार/युवराज भट्टराई #BBCNepali #BBCNepaliSewa #RajendraLingden #RPP