HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Prachanda interview: चुनावको मुखमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुखसँग कुराकानी

BBC News Nepali · 3 months ago

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले भदौ २३ गते नवयुवाहरूको आन्दोलनमाथि दमन गर्ने र भदौ २४ गते तोडफोड तथा विध्वंसमा उत्रिने प्रवृत्तिको विरोधमा आफूहरू उभिएको बताएका छन्। बीबीसी न्यूज नेपालीसँगको अन्तर्वार्ताका क्रममा प्रचण्डले आसन्न निर्वाचन 'असाधारण' परिस्थितिमा हुन लागेकोर चुनौतीपूर्ण भएको समेत बताएका छन्। अन्तर्वार्ता : पवनराज पौडेल भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #Prachanda #NepalPolitics