HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa- Prachanda: ‘हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ‘

BBC News Nepali · 1 month ago

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे आयोजित छलफलमा मङ्गलवार सहभागी हुँदै नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई सजग रहन सुझाव दिएका छन्। “हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ,” उनले ठट्यौलो पारामा भने। #BBCNepali #Prachanda #NepalPolitics