Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Para archer: हात खुट्टा गुमाए पनि स्वर्णपदक
BBC News Nepali · 1 month ago
सात वर्षको उमेरमा करेन्ट लाग्दा भारतकी पायल नागले आफ्ना दुवै हात र खुट्टा गुमाइन्। ब्याङ्ककमा भएको विश्व प्याराआर्चरी प्रतियोगितामा स्वर्णपदक जितेपछि उनको प्रशंसा भइरहेको छ। #BBCNepali #BBCNepaliSewa #ParaArcher #Paralympics