Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa-Nurse Protest in Nepal: नेपालमा अहिले कति नर्स छन्? थप कति नर्स आवश्यक छ?
BBC News Nepali · 7 months ago
नेपालमा झन्डै १ लाख २३ हजारभन्दा बढी नर्सहरूले लाइसन्स लिएको नेपाल नर्सिङ परिषद्ले जनाएको छ। तर ती मध्य झन्डै ५२ हजार नर्सले विदेश जानका लागि अनुमति लिएका छन्। प्रत्येक वर्ष ४ हजार जना भन्दा बढी नर्स थपिने गरेको परिषद्को अनुमान छ। तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार बिरामीको अनुपातमा नर्सको सङ्ख्या निकै कम छ। नेपालमा थप कति नर्सको आवश्यकता छ? भिडिओ: कमल परियार #bbcnepali #bbcnepalisewa #Nursing #protest